'प्याब्सन केन्द्रले बाढी पीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा गर्यो,१२ करोड सहयोग'

काठमाडौं, २६ भदौ । प्याब्सन केन्द्रीय समितिले बाढी पीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा अर्थमन्त्री मार्फत रु. १२ करोड रुपैयाँ सहयोग गरेको छ।

विज्ञापन
No data was found

प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारी, प्रमुख सल्लाहकार डीके ढुंगाना, सह-अध्यक्ष गोपाल आचार्य, महासचिव आरबी कटुवाल, बागमती प्रदेश अध्यक्ष मुरारीप्रसाद संजेल, काठमाडौं जिल्ला अध्यक्ष नवराज भट्ट लगायत प्याब्सनका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थितिमा रकम हस्तान्तरण गरिएको प्याब्सन केन्द्रले जनाएको छ।

No data was found
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 प्रतिक्रिया
Oldest
Newest Most Voted
यो पनि पढ्नुहोस

हिसान केन्द्रले बाढी पीडितको राहत तथा पुनस्थापनाका लागि गर्यो,तीन करोड सहयोग  

गीतकार सुन्दर पन्तद्वारा तीज गीत सार्वजनिक

सातवटै प्रदेशमा ‘शिक्षा संवाद’ सम्पन्न, नेपाल शिक्षक महासङ्घ र पत्रकार असन्तुष्ट

राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा नगरस्तरीय सामुदायिक विद्यालयका विद्यार्थीहरूबीच हस्तलेखन प्रतियोगिता सम्पन्न

ग्यासको चरम संकट र बढ्‌दो महँगी विरुद्ध नेकपा (बहुमत) निकट अखिल(क्रान्तिकारी)को प्रदर्शन

नेपाल शिक्षक महासङ्घले शिक्षा मन्त्रालयलाई बुझायो ज्ञापनपत्र, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

जन आकाश साप्ताहिकको १९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

त्रि.वि.को सेवा प्रवाहलाई छिटो, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन विद्यार्थीहरुको माग