काठमाडौँ,
विज्ञापन
No data was found
महँगी नियन्त्रण गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।ग्यासको चरम संकट, विद्युतमा थुपारिएको कर र बढ्दो महँगीविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल(क्रान्तिकारी)ले शुक्रबार दिउँसो प्रदर्शन गरेको हुन्।
प्रदर्शनमा संगठनका संयोजक विरेन्द्र साह, विद्यार्थी नेत्री रूपा बुढामगर, विद्यार्थी नेता गोविन्द बिष्ट लगायतको सहभागी रहेको थियो। विरोध प्रदर्शनको क्रममा विभिन्न नाराहरु लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो। 