'ओखलढुङ्गाको रामपुरमा डेङ्गु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न'

ओखलढुङ्गा,
स्वास्थ्य कार्यालय, ओखलढुंगाको आयोजनामा मोलुङ्ग गाउँपालिका- २ , रामपुरमा डेङ्गु सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ। समुदायमा डेङ्गु सम्बन्धी सचेतना जगाउने उद्देश्यले मोलुङ्ग स्वास्थ्य शाखाको सहजीकरणमा डेङ्गु सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

“लामखुट्टेको प्रजनन स्थल तथा बासस्थान खोज र नस्ट गर”अभियानमा स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका, नेपाल प्रहरी, स्काउटका विद्यार्थी तथा शिक्षक र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

विज्ञापन
No data was found

समुदायमा डेङ्गु कसरी फैलिन्छ? र यसको निराकरणको उपाय के हो ? भन्ने विषयमा जनचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको मोलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बेदहरी दाहालले बताउनु भयो ।

No data was found
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 प्रतिक्रिया
Oldest
Newest Most Voted
यो पनि पढ्नुहोस

प्याब्सन केन्द्रले बाढी पीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा गर्यो,१२ करोड सहयोग

हिसान केन्द्रले बाढी पीडितको राहत तथा पुनस्थापनाका लागि गर्यो,तीन करोड सहयोग  

गीतकार सुन्दर पन्तद्वारा तीज गीत सार्वजनिक

सातवटै प्रदेशमा ‘शिक्षा संवाद’ सम्पन्न, नेपाल शिक्षक महासङ्घ र पत्रकार असन्तुष्ट

राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा नगरस्तरीय सामुदायिक विद्यालयका विद्यार्थीहरूबीच हस्तलेखन प्रतियोगिता सम्पन्न

ग्यासको चरम संकट र बढ्‌दो महँगी विरुद्ध नेकपा (बहुमत) निकट अखिल(क्रान्तिकारी)को प्रदर्शन

नेपाल शिक्षक महासङ्घले शिक्षा मन्त्रालयलाई बुझायो ज्ञापनपत्र, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

जन आकाश साप्ताहिकको १९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न